काठमाडौं, १ असाेज। गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको...
Tag - रिहा
काठमाडौं, ३० भदाै। सिंहदरबार परिसरबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । रेडियो नेपालबाट निष्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले सोमबार दिउँसो...
काठमाडौं, १ असार । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘वीर विक्रम २’ को आपत्तिजनक समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमलाई रिहा गर्न आदेश दिएको छ ।
साइबर क्राइमको आरोपमा हिरासतमा रहेका प्रनेशलाई अदालतको आदेशपछि आइतबार...
काठमाडौं, ३१ जेठ । नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री रिहा भएका छन्।
भुकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ क्षेत्रीलाई शुक्रबार जिल्ला...
काठमाडौं, २८ वैशाख। ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना रिहा भएका छन्। वैशाख २ गते काठमाडौंको बालाजुबाट पक्राउ परेका कवि अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन्।
उनलाई बालाजुको हिलेगाउँ...
काठमाडौं, ११ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धरौटीमा रिहा भएका छन्। विप्लव नेतृत्वको नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा पर्वतका संयोजक धरौटीमा रिहा भएका...
काठमाडौं, ५ बैशाख । पोखराका पत्रकार तथा ताण्डवका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। ठगी सम्बन्धी पीडितहरुको उजुरीमा आधारित सीआईबीको थुनामा रहेका उनी साधारण तारेखमा रिहा भएका हुन् ।
समाचार लेखेकै भरमा पक्राउ परेका गिरी...
कास्की, १८ चैत। समाचार सङ्कलनको क्रममा सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन्।
प्रहरीले नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभाषद्...
चौतारा, १४ चैत । नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जितसिंह ठकुरीसहित १७ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। उनीहरुलाई राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएको थियो।
जिल्ला...

