Tag - रामदीप आचार्य

बहस

डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरू

रामदीप आचार्य/जब राजनीतिक प्रणालीमा संकट आउँछ, प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ। यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ। नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ।
मानवजाति निरन्तर अग्रगतिमा...

बांकी पढ्नुहोस्
बहस

‘कम्युनिष्ट पार्टीका २ गल्ती, जसले समाजवादी क्रान्ति रोक्छ’

तर, यहाँ विचार पनि इन्चार्ज प्रणालीबाट थोपरियो। विचार, दृष्टिकोण, संगठन, स्वामित्व प्रणाली, सबैमा परनिर्भर भएपछि श्रमजीवी वर्ग निस्क्रिय वर्गमा रुपान्तरण भयो। कम्युनिस्ट पार्टीले खडा गरेका संरचनाले प्रतिक्रान्तिको आधार तय...

बांकी पढ्नुहोस्
ब्लग

विप्लव कमरेड ! ‘तपाई बवार्दीको बाटोमा हुनुहुन्छ’ (खुला–पत्र)

लेनिनले शान्ति, रोटी र जमीनको नारामा प्रथम विश्व युद्धको र जारशाहीको धज्जी उडाएको जम्मा एक शताब्दी मात्रै भएको छ। माओले स्वाधीनता र शान्तिकै लागी च्याङकाइसेकसँग सम्झौता गर्नुभएको जग जाहेर नै छ। जबसम्म उसले सम्झौता तोडेन, माओ...

बांकी पढ्नुहोस्
बहस

सर्वहारा वर्गको पहिलो सत्ता : कसरी जन्म्यो र ढल्यो पेरिस कम्युन ?

रामदीप आचार्य

पेरिस फ्रान्सको राजधानी। श्रमजीवि मजदुरहरुले सत्ता हातमा लिएको आज १४८ वर्ष पूरा भएको छ। १८ मार्चदेखि २८ मे १८७१ सम्म जम्मा ७२ दिन मात्र टिकेको उक्त कम्युनको महत्व आज पनि उत्तिकै सान्दर्भिक छ। पेरिस कम्युन...

बांकी पढ्नुहोस्
बहस

समाजवादी दर्शन सम्बन्धी १२ प्रश्न र उत्तर

पदार्थ matter लाई प्राथमिक दर्जामा राखेकाले त्यसको नाम भौतिकवाद Materialism रहन गयो । लेनिन भन्नुहुन्छ, “मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो ।”

बांकी पढ्नुहोस्
राजनीति

नेता आचार्यले थाले समाजवादको बहस

पुस १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ यतिबेला । बहुमत मात्रै होइन, दुईतिहाई बहुमत छ यो सरकारसँग । ठूला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी नै एकता गरी केपी ओली र पुष्पकमल दाहाल...

बांकी पढ्नुहोस्