Tag - रामचन्द्र पौडेल

राजनीति

१० हजार खाने समातिए, अर्बौं खाने कहाँ छन् : रामचन्द्र पौडेल

दमौली, २१ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाएका छन् ।
नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु...

बांकी पढ्नुहोस्
राजनीति

रामचन्द्रको प्रस्ताव देउवाद्वारा ठाडै अस्वीकार

काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको महाधिवेशन प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।
केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले २०७६ फागुन ७ गतेका लागि पार्टीको १४ औं महाधिवेशन गर्न...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले बहुमतको दम्भ देखायो : रामचन्द्र पौडेल

पाल्पा, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।
प्रेस युनियन पाल्पा शाखाद्वारा मङ्गलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकार समाजवादविरुद्ध छ’ : रामचन्द्र पौडेल

चितवन, ४ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रेस युनियन चितवन शाखाले आयोजना गरेको...

बांकी पढ्नुहोस्
समाचार

पौडेलले प्रष्ट्याए काँग्रेस र किसानको सम्बन्ध

दमौली, १९ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् ।
ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता...

बांकी पढ्नुहोस्
राजनीति

कम्युनिष्टहरु थुतुनो मात्र चलाउँछन् : रामचन्द्र पौडेल

गोरखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरु सिद्धान्तमा कन्फ्यूज भएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काँग्रेस गोरखाले सोमबार गरेको कार्यक्रममा पौडेलले अहिले पनि समाजवाद...

बांकी पढ्नुहोस्
समाचार

रामचन्द्र पौडेलको दाबी : काँग्रेसको विधान विश्वकै उत्कृष्ट

दमौली, ८ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको विधान विश्वकै उत्कृष्ट भएको दाबी गरेका छन् ।
आइतबार गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले महासमिति बैठकबाट...

बांकी पढ्नुहोस्
राजनीति

किसुनजीको आदर्शबाट सिक्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौँ, ७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताएका छन् ।
किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री...

बांकी पढ्नुहोस्
राजनीति

रामचन्द्रलाई देउवाको चुनौति : ‘चुनाव जितेर मात्र मसँग टक्कर लिनुस्’

काठमाडौं, २८ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच...

बांकी पढ्नुहोस्
राजनीति

पार्टीका गुट व्यवस्थापन गरौं : रामचन्द्र पौडेल

पर्सा, ३० कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको...

बांकी पढ्नुहोस्