काठमाडौं, ३० चैत । नयाँ वर्षका उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओली भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
उनी नयाँ बर्ष २०७६ को उपलक्ष्यमा आइतबार विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।...