Tag - रहर

साहित्य

गणेशा कार्कीकाे ‘रहर’ कविता

बस्ने त एकै बासै हो खाने एक गासै हो,
किन गर्छ रहर मानिस यो दरवारको रु
मीठो खाना एक गास  छैन  पेट भर,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
सुन्दर मानी सजाउनु पर्छ झुपडी दरवार,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
ज्ञान किनौं बुद्धि...

बांकी पढ्नुहोस्