काठमाडौं, २७ जेठ। युईएफए नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले...