म्यान्मारमा सैन्य ‘कू’ पछि संकट अझ गहिरिएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।
उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय...
Tag - म्यानमार
एजेन्सी। म्यानमारमा जारी सैनिक शासकविरुद्धको प्रदर्शनमा आज (बिहीबार) थप ७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरुलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सुरक्षाकर्मीको गोली प्रहारबाट थप ७ प्रदर्शनकारीको...
म्यानमार। म्यानमारको सैनिक शासकले फेसबुक चलाउन रोक लगाएको छ। लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाएको हो।
सोमवार भएको सैनिक ‘कू’पछि अधिकांश नागरिकले...
यङ्गुन, १२ साउन। म्यानमारमा बहुमूल्य पत्थर ‘जेड’ खानीमा गएको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ। भारी वर्षापछि म्यानमारको कचिन राज्यको फकान्त क्षेत्रमा रहेको पत्थर खानीमा एकाएक पहिरो जाँदा १४ जनाको मृत्यु भएको अधिकारीहरुले...

