काठमाडौं, १० जेठ। त्रिशुली नदीमा भारतीय नम्बरको मिनि ट्रक खसेको छ। शुक्रबार बिहान त्रिशूली नदी किनारमा मिनि ट्रक खस्दा दुई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ आउँदै गरेको युपी ३२ एलएन...