रामेछाप, ३ असार। रामेछापमा मन्थली नगरपालिकाका मेयर कार्यपालिकाको बैठकमै कुटिएका छन्। नगर कार्यपालिकाको बैठकमा काम नभएका योजनाको भुक्तानीका विषयमा विवाद हुँदा मेयर रमेशकुमार बस्नेत कुटिएका हुन्।
मन्थली नगरपालिका वडा...