Tag - मनहरि तिमिल्सिना

बहस

प्रो–इण्डियन ओलीको राष्ट्रवादी श्रीपेच

करीव ५ हजार वर्ष पूरानो राज्यसत्ताको विकास प्रक्रिया र झण्डै ५ सय वर्ष पूरानो पूँजीवादी विश्वव्यवस्थाका दृष्टिबाट हेर्दा समकालीन परिदृश्यमा कम्युनिस्ट आन्दोलन प्रतिध्रुवीय आन्दोलन हो। तर, पूँजीवादी विकासको झण्डै ५ सय...

बांकी पढ्नुहोस्
बहस ब्लग

कसको पार्टी, कस्तो पार्टी ?

सर्वहारा वर्गको दार्शनिक तथा संगठनात्मक विकासबारे प्रकाश पार्दै लेनिन भन्थे, ‘‘मानिस जन्मजात कम्युनिस्ट हुँदैन, कम्युनिस्ट त संघर्षबाट खारिएको हुन्छ।’’ हामीकहाँ आफूहरु जन्मजात नै कम्युनिस्ट भएको दाबी गर्नेहरुको कुनै कमी...

बांकी पढ्नुहोस्
बहस ब्लग

कमरेड ! पार्टी फेराैं, झ्याप्पै बढुवा खाउँ !

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक बिभाजनपछि नेता–कार्यकर्ताले आ–आफ्नो ‘कित्ता क्लियर’ गर्न थालेका छन्। तर, पनि अझै दर्जनौं नेता–कार्यकर्ता दोधारमा देखिन्छन्। त्यसमध्ये एक हुन् नेकपाका...

बांकी पढ्नुहोस्
बहस ब्लग

देशभक्तिको कसीमा ओली र प्रचण्ड

पहिलो विश्वयुद्धमा फ्रान्ससँग पराजयपछि जर्मन नागरिकहरुमा राष्ट्रभक्तिको भावना चरमचुलीमा पुग्यो। विश्वको भौगोलिक विभाजन र पुनर्विभाजनको लडाइँले विश्व ध्रुवीकरणमा थियो। पराजित भएबापत् बर्षेनि तिर्नुपर्ने जरिवानाका...

बांकी पढ्नुहोस्
बहस

मजदूर नचिन्ने कस्ताे सरकार, कस्ता कम्युनिष्ट ?

गाउँलेहरु फर्किए। क्षेत्रीय निर्देशकले विभागमा पत्र लेख्यो। विभागमा पुगेपछि महानिर्देशकले उक्त सिफारिसपत्र मन्त्रीकहाँ टेबुल गरे। मन्त्रीले रुख काट्ने निर्णयमा सही गर्दै भने, ‘रुख काट्न दिने निर्णय गरेको छु। मन्त्रालयको...

बांकी पढ्नुहोस्
बहस

प्रधानमन्त्रीज्यू, ‘भोको पेटले वेद पढ्दैन’

उचित समयमै लकडाउनको घोषणा, अन्तर्राष्ट्रिय उडान सेवा बन्द र सीमा बन्द सरकारका सकारात्मक कदम हुन्। तर, गरीबको भोको पेट भर्नेतिर सोचिएन भने भोलि परिस्थिति भड्किन सक्छ।

बांकी पढ्नुहोस्
बहस

साम्राज्यवादी संकट र समाजवादी गन्तव्य

अन्धराष्ट्रवादको नारा विश्वव्यापी रुपमा यति लोकप्रिय बन्दै गएको छ कि त्यो एकदिन संरक्षणवादमा पुग्ने रफ्तारमा कुदिरहेको छ। पूँजीवादी अर्थव्यवस्थामा आएको यो बिकराल परिस्थितिबाट समाजवादीहरुले पर्याप्त लाभ लिनसक्ने र...

बांकी पढ्नुहोस्
बहस

म किन विरोध गर्छु ?

सरकारको आग्रह छ, ‘विपदका बेला मिलेर लडौं। छानविन र छलफल पछि गरौंला।’ विपदका बेला मिलेर लड्न सरकारले गरेको अपील स्वागतयोग्य छ। तर, बहस र छानविन तजबिजमा राख्ने सरकारी प्रस्तावमा सहीछाप ठोक्न सकिन्नँ। समस्या जतिबेला आउँछ, समाधान...

बांकी पढ्नुहोस्
बहस

कोरोना महामारी : मान्छेमाथि प्रकृतिको दण्ड

प्रकृतिले निश्चित समयसम्म बोक्दछ। तर, सधैं बोक्न सक्दैन। पृथ्वीको पनि आफ्नै भारबहन क्षमता छ। पृथ्वीमा मानिस मात्र एउटा यस्तो जीव हो, जसले प्रकृतिका करोडौं जीवहरुमाथि अत्याचार गरिरहेको छ। पृथ्वी र प्रकृतिको आफ्नै दायित्व...

बांकी पढ्नुहोस्
बहस

काेभिड-१९ : पूँजीवादी संकटले समाजवादकाे ढाेका खाेल्छ ?

पहिलो विश्वयुद्ध भौगोलिक पूनर्विभाजनका लागि गरिएको साम्राज्यवादी छिनाझप्टी थियो, दोस्रो विश्वयुद्ध प्राकृतिक साधन स्रोतमाथि साम्राज्यवादी शक्तिहरुको तीव्र प्रतिस्पर्धाको परिणाम थियो। तर, अहिलेको महामारी पूँजीवादको...

बांकी पढ्नुहोस्