अचानक हेडसरकी श्रीमती रुँदै उनलाई खोज्न त्यहीं पुगिन् । उनले लोग्नेको कठालो समात्दै भनिन्, 'छोरालाई बिग्रियो भनेर पिटेर यहाँ रक्सी र जुवा खेल्ने जँड्याहा । छोरा कहाँ छ पत्ता लगा ।'