मकवानपुर, २४ चैत। मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । आइतबार कैदीबन्दीबीच झडप भएको हो।
आइतबार कारागारमा रहेका दुई पक्षमा विभाजित कैदीबन्दीबीच विवाद भएपछि झडपको अवस्था सृजना भएको हो।...