काठमाण्डौ,१५ चैत। सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।...