बैतडी। जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन्।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज...
Tag - बैतडी
बैतडी। जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९...
काठमाडाैँ। बैतडीको सिगास गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन् शुरु गरिएको छ। गाउँपालिकाको वडा नं. १ सुगरखालमा खानी भेटिएसँगै उत्खनन् पनि शुरु गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। उनले चैत्र ८ गतेबाट...
बैतडी, १० साउन । बाँयातिर नेपाली झण्डा गाडिएको छ। भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ। एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ। तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको...
बैतडी, ९ साउन। बैतडीमा खाल्डोमा गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ। दोगडाकेदार गाँउपालिका वडा नम्बर २, ढिकगाड घर भै हाल दशरथचन्द नगरपालिका वडा नम्बर ४, बमरोडामा बुवासँगै बस्दै आइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको...
बैतडी, ९ जेठ। आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। बैतडीमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका७ बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको...
पटियाला, ७ जेठ। बैतडीमा जन्मिएकी बिमला भट्ट मिलनसार शोभावकी क्रिकेटर खेलाडी अहिले हक्की खेलाडी बनिन्। उनी बैतडीमा जन्मिए पनि कर्मथलो महेन्द्रनगर बनाएकी थिइन्।
बिमला भन्छिन्, ‘सानैदेखि खेलप्रति लगनशीलताले नै आज धेरै सफलता...
बैतडी, ५ जेठ। बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय...
बैतडी, २० चैत । बैतडी । गाउँपालिकाका अध्यक्षमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ...
बैतडी, १८ पुस । दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।
जिल्ला अस्पतालमा मात्र...

