काठमाडौं। २५ वाणिज्य बैङ्कले चालु यस वर्षको लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ती बैङ्कहरुले शेयरधनीलाई दिने प्रतिफलको घोषणा गरेका हुन्। अब राष्ट्रिय वाणिज्य बैङ्क र सिभिल बैङ्क समेत दुईवटा बैङ्कले...
Tag - बैंक
खस्यौली, २७ कात्तिक। रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन्। आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर...
काठमाडौं, १७ असोज। दशैंको भोली फूलपाती। भोलीदेखि सार्वजनिक बिदा हुँदैछ। यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन्। तर, बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन पनि...
काठमाडौं, ९ असोज। कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये...
बुटवल, २७ फागुन । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।
बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा...
चितवन, १६ फागुन । नारायणगढको शहिदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।
स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो...
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई ब्याजदर लचिलो गर्न आग्रह गरेका छन् । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् ।
शनिबार नेपाल उद्योग वाणिज्य...
काठमाडौं, २५ पुस । अजेयराज सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै दुई साताअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई सोही...
काठमाडौं, १७ पुस । मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छिन् । राष्ट्रिय वाणिज्य बैंकले बुधवार उनलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
बैंकका नायव महाप्रवन्धक एवं सूचना...
काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पूँजी बजार र बैंकहरुमा देखिएका समस्या समाधानको प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा गर्भनर नेपालले...

