काठमाण्डौ। बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ। अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै बीमा समितिले हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। समितिकाे पत्रमा बीमा...
Tag - बीमा समिति
बीमा समितिको नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन्। कार्यक्रममा...
काठमाडौं। पुष ९ गतेसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा वापतको दावी भुक्तानी पाएका छन्।
उक्त अवधिमा बीमा भुक्तानीवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ।
दुई हजार ६८६ जनाको भुक्तानी...
काठमाडौं, १८ असार । सबै काम अनलाइन प्रणालीबाट गर्ने गरी बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने तयारी गरिरहेकाे छ । समग्र बीमा क्षेत्रलाई प्रविधि मैत्री र बीमा क्षेत्रका सवै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत...
काठमाडौं, १६ वैशाख । बीमा समितिले बिमक (बीमा गर्ने कम्पनी) गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७० खारेज गर्दै आइतबार मर्जरसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।
उक्त निर्देशिकामा बीमा कम्पनीलाई मर्जरका लागि छुटको...

