कास्की, ९ असार । पोखरामा सञ्चालित छैठौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ एपीएफ क्लब जितेको छ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजना र नेपाल भलिबल सङ्घको...