दुल्लु, २६ पुस । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा एक महिनाको अवधीमा ८ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो ।
यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न...