Tag - बहस

बहस ब्लग

संघीयता र मार्क्सवादी दृष्टिकोण

कम्युनिस्ट आन्दोलन विश्वमा विद्यमान विभेद, उत्पीडन, पछौटेपन, हिंसा र वर्गभेद विरुद्धको आन्दोलन हो। समाजको वर्गीय स्वरुपसँगै कम्युनिस्ट आन्दोलनले पनि वर्गीय पक्षधरताको वकालत, वर्गसत्ताको स्थापना र राज्य विलोपीकरणको...

बांकी पढ्नुहोस्
बहस

‘ओलीटिक्स’का सम्भावित दुष्परिणामहरु

काठमाडौं। नेपाली राजनीतिक इतिहासमा बिपी कोइरालापछि सर्वशक्तिमान सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली तीन वर्षको अवधिमा तीव्र ओरालो यात्रामा छन्। इतिहासले दिएको महान् अवसरलाई ठीक ढंगले...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता दस्तावेज ब्लग

विश्व कम्युनिस्ट आन्दोलनको इतिहास

– विश्वेश्वर कट्टेल
१. इतिहास के हो ? – इतिहास समाज विज्ञानको महत्वपूर्ण कडी हो। विगतले छोडेका पदचापहरूलाई हामी इतिहास भन्दछौं। इतिहास युग बोध हो। समयक्रमका महत्त्वपूर्ण घटना र त्यसले सिर्जना गरेका मोड र विन्दुहरूको अध्ययन...

बांकी पढ्नुहोस्
बहस

प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकताको सुत्र

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा...

बांकी पढ्नुहोस्
बहस

प्रो–इण्डियन ओलीको राष्ट्रवादी श्रीपेच

करीव ५ हजार वर्ष पूरानो राज्यसत्ताको विकास प्रक्रिया र झण्डै ५ सय वर्ष पूरानो पूँजीवादी विश्वव्यवस्थाका दृष्टिबाट हेर्दा समकालीन परिदृश्यमा कम्युनिस्ट आन्दोलन प्रतिध्रुवीय आन्दोलन हो। तर, पूँजीवादी विकासको झण्डै ५ सय...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

मान्छेका लागि दर्शन किन आवश्यक छ ?

विचार र रुचिको स्वतन्त्रता आजको इलोक्ट्रोनिक युगमा कुनै एउटा देश, जाति, क्षेत्र, वर्ग, लिङ्ग, वर्ण, पेशा/व्यवसाय, विषयवस्तु वा राज्यका खास निकाय र राजनीतिक पार्टीमा बाँधिएर रहन सक्दैनन्। स्वतन्त्रता मानव जातिको साझा अधिकार हो...

बांकी पढ्नुहोस्
बहस ब्लग

कसको पार्टी, कस्तो पार्टी ?

सर्वहारा वर्गको दार्शनिक तथा संगठनात्मक विकासबारे प्रकाश पार्दै लेनिन भन्थे, ‘‘मानिस जन्मजात कम्युनिस्ट हुँदैन, कम्युनिस्ट त संघर्षबाट खारिएको हुन्छ।’’ हामीकहाँ आफूहरु जन्मजात नै कम्युनिस्ट भएको दाबी गर्नेहरुको कुनै कमी...

बांकी पढ्नुहोस्
कानून/न्याय

प्रधानमन्त्रीको वकिललाई न्यायाधीशकाे प्रश्न : ‘प्रधानमन्त्री संसद्प्रति पनि उत्तरदायी हुनुपर्ला नि ?

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको प्रतिरक्षामा बहस गरेका एक जना कानुन व्यवसायीलाई न्यायाधीश अनिलकुमार सिन्हाले व्यङ्ग्य गरेका छन्। वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले दलहरु चुनावको तयारीमा...

बांकी पढ्नुहोस्
बहस ब्लग

कमरेड ! पार्टी फेराैं, झ्याप्पै बढुवा खाउँ !

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक बिभाजनपछि नेता–कार्यकर्ताले आ–आफ्नो ‘कित्ता क्लियर’ गर्न थालेका छन्। तर, पनि अझै दर्जनौं नेता–कार्यकर्ता दोधारमा देखिन्छन्। त्यसमध्ये एक हुन् नेकपाका...

बांकी पढ्नुहोस्
कानून/न्याय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, मंगलबार पुन बहस हुने

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मंगलबारका लागि तय भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश...

बांकी पढ्नुहोस्