नयाँ दिल्ली, ४ जेठ। भारतको उत्तरप्रदेश राज्यस्थित आगरा राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ।
शनिबार तीब्र गतिमा गइरहेको एक बस दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्।...
Tag - बस दुर्घटना
डडेल्धुरा, ११ वैशाख। डडेल्धुरामा बुधबार बिहानै बस दुर्घटना भएको छ। दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।
बिहान साँढे ५ बजे धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल...
डडेल्धुरा, ११ वैशाख। डडेल्धुराको साउखर्क नजिक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान साँढे ५ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको...
काठमाडौं, ८ वैशाख। काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ। आइतबार बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी...
पोर्चुगल, ५ बैशाख। पोर्चुगलमा पर्यटक चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। मडिरा टापुमा बस दुर्घटनामा परेको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन्।
मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। दुर्घटनामा...
लमहि, २४ चैत । दाङमा भर्खरै बस दुर्घटना हुँदा १४ जना भन्दा बढी घाइते भएका छन् । बुटवल बाट महेन्द्रनगर तर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा दुर्घटना भएको हो ।
करिब ४५ जना यात्रु सवार बसको पट्टा...
कावासोती, २३ पुस । नवलपुरको मध्यविन्दुमा आज (सोमबार) बिहानै यात्रु बाहक बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट काठमाण्डौँका लागि...
दाङ, ८ पुस । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । बस दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।
प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा...
राजविराज, ९ मंसिर । प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु. एक/एक लाख राहत दिने भएको छ ।
दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आएका प्रदेश नं २ का आन्तरिक मामिला तथा...
डोटी, ७ मङ्सिर । डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ ।
ट्राफिक प्रहरी...

