Tag - बम आतङ्क

सुरक्षा/अपराध

राजधानीमा बम आतङ्क : लगनखेलमा प्रेसर कुकर बम फेला

ललितपुर, १२ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।
बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै...

बांकी पढ्नुहोस्