Tag - बँदेल आक्रमण

समाज

जंगली बँदेलले गर्‍यो ९ जनामाथि आक्रमण

बर्दिवास, २८ चैत । महोत्तरीमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरमा जंगली बँदेलले आक्रमण ९ जना घाइते भएका हुन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छन् ।
गम्भीर घाइते हुनेहरुमा...

बांकी पढ्नुहोस्