फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ ।
तर उनले आधिकारिक घोषणा...
Tag - फेसबुक
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन भएका थिए। जसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्मले पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर...
एजेन्सीको । फेसबुकले फेरि एकपटक माफी मागेको छ। यो पटक आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेको हो।
सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत्...
एजेन्सी। सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ।सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको हो।योसँगै अब फेसबुक र...
एजेन्सी । अब आएर फेसबुकले लाइक फिचरलाई बन्द गर्न लागेको छ। यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन्।
तर प्रयोगकर्ता स्वंमयले भने आफ्नो पोस्टको लाइकको संख्या देख्न...
काठमाडौं, ७ असोज। धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन्।
कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन्। सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको...
एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप्सलाई निलम्बन गरिदिएको छ। सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ।
निलम्बनमा...
काठमाडाैं, ४ असाेज। आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ।
निलम्बित एपहरू झण्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए। फेसबुकले सबै एप...
एक जना इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने बताइएको छ।
सक्रिय नभएको सो कोड जेन...
काठमाडाैं । प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि यसै वर्ष न्युज ट्याब फिचर ल्याउँदै छ। सीएनइटीका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकले न्युज ट्याब...

