Tag - फेरि सुत्केरी

अन्तर्राष्ट्रिय

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी

ढाका, १४चैत । बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन। चिकित्सा जगतमा यसलाई चमत्कार मानिएको छ।
२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन। सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा...

बांकी पढ्नुहोस्