Tag - प्रस्ताव

संघीय संसद

राष्ट्रियसभा बैठकद्वारा नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौं, ३० भदौ। राष्ट्रियसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले...

बांकी पढ्नुहोस्
प्रशासन

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव

काठमाडाैं, २२ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्। उनले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानूनी रूपमै राख्न प्रस्ताव गरेका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

लगानी सम्मेलन : मेट्रो रेलका लागि ३ खर्ब ३१ अर्बको प्रस्ताव

काठमाडौं, १७ चैत । शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकामा सहरी मेट्रो रेल निर्माणका लागि लगानीको प्रस्ताव आएको छ।
बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्डद्वारा पर्यटनमन्त्रीमा योगेशलाई प्रस्ताव, ओली मानेनन्

काठमाडौं, ३ चैत । मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफललाई...

बांकी पढ्नुहोस्
राजनीति

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौ‌ं, १८ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय...

बांकी पढ्नुहोस्
स्पेशल

पत्रकार महासङ्घद्वारा पारित अठार बुंदे विशेष प्रस्ताव (पूर्णपाठ)

पोखरा, १४ फागुन । नेपाल पत्रकार महासंघले केन्द्रीय साधारणसभाद्वारा अठार बुंदे विशेष प्रस्तावहरु पारित गरेको छ । महासंघले यहि फागुन ९ र १० गते पोखरामा सम्पन्न साधारणसभामा पारित गरेका प्रस्तावहरु :
नेपालको संविधान २०७२ मा...

बांकी पढ्नुहोस्
समाचार समाज

यी ८ पर्वमा थप हुँदै सार्वजनिक बिदा

काठमाडौं, १९ पुस । सरकारले १३ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । सार्वजनिक बिदाको पुनरवलोकन गरीे १३ दिन बिदा थप्ने प्रस्ताव गरेको हो । २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले थप ८ पर्वमा बिदा दिन लागेको छ...

बांकी पढ्नुहोस्