Tag - प्रदेश सरकारको

समाज

पीडितलाई एक करोड सहयोग

हेटौंडा, १९। प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश २...

बांकी पढ्नुहोस्