Tag - पीचीची अवार्ड

खेलकुद

फुटबलर मेस्सीलाई पीचीचीको उपाधि

काठमाडौं, ६ जेठ। स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन्।
आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने। उनले यो सिजन मात्रै लिगमा ३६ गोल...

बांकी पढ्नुहोस्