Tag - पाँच महिनादेखि कार्यालय प्रमुख विहीन

प्रशासन

कृषि शाखा पाँच महिनादेखि प्रमुख विहीन

चितवन, ६ बैशाख। माडी नगरपालिकाको कृषि शाखा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन बनेको छ। कृषि सेवा केन्द्र माडीमा शाखा अधिकृत नहुँदा किसानको काम प्रभावित बनेको छ।
प्रमुख नहुँदा माडी नगरपालिकालाई समेत कृषिका योजनाहरु अघि...

बांकी पढ्नुहोस्