काठमाडौं। तिहारलाइ त्यसैपनि झिलिमिलि बत्तिकाे पर्वका रुपमा मनाइन्छ। तर विडम्बना आज भन्दा केही वर्ष अघि तिहारमा विद्युत खपत हुने प्रकारका झिलिमिलि बत्ति नबाल्न विद्युत प्राधिकरणले आग्रह नै गर्थ्याे। तात्कालिन...
Tag - नेपाल विद्युत प्राधिकरण
सुर्खेत। कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने भएको छ।
आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइनको स्तरोन्नती (अपग्रेड) गर्न पूर्वी नेपालमा एक महिनासम्म दैनिक विद्युत आपूर्ति अवरुद्ध हुने बताएको छ।
दुहबी(खनार ३३ केभी डबल सर्किट प्रसारणलाइनको कन्डक्टर अपग्रेड गर्न माघ १३...
काठमाडौं। नेपालले भारतसँगको विद्युत व्यापारको अवसर गुमाएको छ । योसँगै नेपालले गरेको पहिलो तर असफल प्रयासले भारतमा विद्युत व्यापारको ढोका नै बन्द भएको त होइन भन्नेबारे बहस सुरु भएको छ। विद्युत व्यापारका लागि भारत र...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो।
प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा...
काठमाडौं। विद्युत आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत् आह्वान गरेको टेन्डरमा नेपाल विद्युत प्राधिकरण पनि सहभागी भएको छ। विद्युत नियमन आयोगले गत सोमबार उक्त टेन्डरमा सहभागी हुन...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन। आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत कटौती हुँदैछ।
नेपाल विद्युत प्राधिकरणका अनुसार...
काठमाडौं। नेपाल विद्युत प्राधिकरण शनिबार ललितपुरमा दुई पटक विद्युत काट्ने भएको छ।
पुल्चोक वितरण केन्द्र अन्तर्गत एनसेल फिडरमा समस्या आउँदा दिउँसो १ बजेदेखि डेढ बजेसम्म र अपरान्ह ३ देखि साढे ३ बजेसम्म विद्युत आपूर्ति कटौती...
काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा चार दिन बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको जनाएको हो।
प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र...

