बाँके, १२ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षा सवैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रदेश प्रहरी तालिम केन्द्र...
Tag - नेपाल प्रहरी
बर्दिवास, ११ पुस । आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागूपदार्थ दूर्व्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोबारी र दूर्व्यसनीको खोजसँगै महोत्तरी...
रमेश भुसाल/नवलपरासी । सवारी चालकलाई लक्षित गरि ‘दुर्घटना घटाऔँ, मान्छे बचाऔँ’ भन्ने नारासहित सवारी दुर्घटना न्यूनिकरण गर्न पश्चिम नवलपरासीको सुनवलमा एक हप्ते सचेतना कार्यक्रम शुरु गरिएको छ ।
सवारी चालकको लापरवाहीका कारण...
काठमाडौं, ९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आठ महिनाको अवधिमा भएका आफ्ना प्रमूख उपलब्धिको बिवरण सार्वजनिक गरेका छन् । सोमबार प्रहरी मूख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालका उपलब्धि...
काठमाडौँ, ८ पुस । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा अपराध घटाउन थप सिसी टिभी क्यामरा जडानका लागि आवश्यक प्रक्रिया थालेको छ । उपत्यकाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी...
बाँके, ७ पुस । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले राति हिँड्नेलाई थुन्ने अभियान शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभरि थुन्ने अभियान शुरु गरिएको कोहलपुर प्रहरीले जनाएको छ...
काठमाडौँ, ६ पुस । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु...
काठमाडौं, ६ पुस । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु...
काठमाडौँ, ५ पुस । नेपाल प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने फोरेन्सिक इन्भेष्टिगेसन मोबाइल भ्यानबाट सञ्चालन गर्ने भएको छ । अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने अत्याधुनिक उपकरणजडित उक्त भ्यान प्रहरी...
काठमाडौं, ४ पुस । सार्वजनिक सवारी साधनहरुमा पाकेटमारको बिगबिगी बढेको सूचना पाएपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान शुरु गरेको छ ।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । सार्वजनिक यातायातमा...

