Tag - नेपाल कम्युनिष्ट पार्टी

राजनीति

भरतमोहन भेट्न प्रचण्ड मेडिसिटीमा

काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
चिसोका कारण छातीमा सङ्क्रमण...

बांकी पढ्नुहोस्
राजनीति

देशैभरि मदन भण्डारी जन्मिएका छन् : झलनाथ खनाल

काठमाडौँ, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उनका विचार दशैभरि फैलिएको बताए ।
भण्डारीको राजनीतिक जीवनीमा आधारित...

बांकी पढ्नुहोस्
राजनीति

पहिचान ‘मागेर वा बिन्ती चढाएर’ पाइँदैन: अध्यक्ष प्रचण्ड

धादिङ, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् ।
लिःल फङ (घले समाज) केन्द्रीय समितिले आयोजना गरेको ल्होसार...

बांकी पढ्नुहोस्
राजनीति

‘ठक्कर र अग्निपरीक्षाबाट नै नेता जन्मिन्छ’ : प्रचण्ड

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठक्कर र अग्निपरीक्षाबाट नै नेता जन्मिने बताएका छन् । शनिबार उपन्यासकार भगवती ढुङ्गेलको पुस्तक बिमोचन गर्दै प्रचण्डले...

बांकी पढ्नुहोस्
राजनीति

‘राजनीति कमाई खाने भाँडो होइन’ : प्रचण्ड

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा जो सुकै भएपनि जनताले विकास निर्माण, शुसान, भ्रष्टाचार नियन्त्रण र समृद्धि खोज्ने बताएका छन् ।
जनताका लागि शासन सत्तामा कांग्रेस छ कि...

बांकी पढ्नुहोस्
राजनीति

‘आरुघाटको बसाइले क्रान्तिको बाटोमा डाेर्‍यायो’ : प्रचण्ड

आरुघाट, पुस २६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले समृद्धिका निम्ति राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन सत्रको प्रमुख अतिथिका रूपमा बोल्दै प्रचण्डले यसो भनेका हुन् ।
देशमा...

बांकी पढ्नुहोस्
राजनीति

‘मर्निङ वाकमा पनि विकासकै सम्भावना अध्ययन गर्छु’ : प्रचण्ड

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मर्निङ वाक गर्दा विकासका सम्भावनाहरुको अध्ययन गर्ने गरेको बताएका छन् ।
चितवनमा बुधबारदेखि सुरु भएको १२...

बांकी पढ्नुहोस्
राजनीति

‘गल्ती गरे मन्त्री जान्छन्, पत्रकारले लेख्दैमा दोषी हुँदैनन्’ : नेता पौडेल

काठमाडौं, २३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले पत्रकारले लेख्दैमा मन्त्रीले राजीनामा नदिने बताएका छन् । सोमबार रिपोर्टर्स् क्लबको कार्यक्रममा पौडेलले उक्त...

बांकी पढ्नुहोस्
राजनीति

सरकारको लोकप्रियता देखेर आत्तिए : माधव नेपाल

धनुषा, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् ।
उनले यस्ता दुष्प्रचारको पछि नलागी...

बांकी पढ्नुहोस्
राजनीति

‘एकीकृत पार्टीले नयाँ क्रान्ति गर्छ’ : प्रचण्ड

बुटवल, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताएका छन् ।
सङ्घीय...

बांकी पढ्नुहोस्