काठमाडौं, २९ पुस । साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्ड काव्य ‘सेतो फरिया’ विमोचन गरिएको छ ।
आइतबार राजधानीस्थित याक एण्ड यति होटलमा नेपाल देशभक्त गणतन्त्रान्त्रिक मञ्चले गरेको आयोजना गरेको कार्यक्रममा नेपाल...
Tag - नेपाली साहित्य
-राजबाबु श्रेष्ठ ‘सागर’
*कविता*
मान्छे हुनु नै
एक अनौठो स्वभाव
लिएर जन्मनु रहेछ
जब जन्मिन्छ बच्चा
उसलाई संसारकै प्यारो
आफ्नो आमा लाग्दो रहेछ
अनि जब
उठ्न खोज्दा धर्ती हल्लिन्छ
तब मातापिताको औंलाको सहारा लिन्छ
जब हिँड्न थाल्छ...
-देविका तिमिल्सिना
क्षत विक्षत कुरुप समाजलाई उसले आत्मसात गरेको ठ्याम्मै पैतीस वर्ष पुगेछ । यस अवधिमा ऊ अर्थात मेरो मित्र गोविनदले के गर्यो के गरेन ? र, मैले के के गरेँ ? प्रश्न गर्नै पर्दैन हामी सबै खुला छौं । म मेरो मुटु...
हेटौँडा, १५ मंसिर । मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।
साहित्य सङ्गम मकवानपुरले...
-देविका तिमिल्सिना
नरेश दाई अर्थात प्रख्यात अर्थशास्त्री । टोल छिमेकका ठूला वुद्धिजीवी । देशको अर्थशास्त्रका । राष्ट्रका गहना । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार । राष्ट्र बैंकका मुख्य अधिकृत । नेपाली अर्थशास्त्रका...
घाम थाकेर आफ्नो बासस्थान पसिसकेको थियो, म पनि अफिसबाट गुफा पस्ने सुरसारमा थिएँ । बानेश्वरबाट कलंकी जाने बागमती यातायात कुरिरहेको थिएँ । बस कुर्ने त्यहाँ मजस्ता धेरै थिएँ । अफिस टाइममा सँधै ओहोरदोहोर गर्नेहरुलाई म चिन्थेँ ।...
अचम्म त उसलाई त्यतिबेला लाग्छ जब सानासाना बच्चाहरु दादा मेरो ‘गल्फेन’ छ भन्छन् । उ छक्क पर्छ उनीहरुको कुरा सुनेर । जसले मायाको अर्थ राम्ररी दिन जान्दैनन् वा भनौं गर्लफ्रेन्डको उच्चारण नै स्पष्ट रुपमा गर्न सकेका छैनन् ती नै...
म मार्मिक मान्छे । भावुक मान्छे ।
मेरो नसामा रगत होइन आँसु बग्छ, कहिलेकाहीँ मलाई यस्तै लाग्छ ।
दुख अनि दुखी, यिनिहरुसंग मेरो आत्मिय सम्बन्ध छ ।
यिनीहरुको अघि सधैं म मैन भैदिन्छु, हुने गर्छु ।
कहिलेकाहीँ आँसु सुखमा झरिदिन्छ अनि...

