काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाईघाटमा १०२ औं शाखाको विस्तार गरेको छ। बैंकले फागुन २६ गते बुधबारदेखि आफ्नो १०२ औं शाखा गाईघाटमा विस्तार गरेको हो। एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग...
Tag - नयाँ शाखा
कास्की, ९ जेठ । नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा आज उद्घाटन भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं २७ तालचोक लेखनाथ स्थित तालचोक शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जि.सि. र नेपाल बैंक...

