धनगढी, ३० जेठ। धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा आज बिहीबारबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ।
धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको...
Tag - धनगढी विमानस्थल
धनगढी, २८ जेठ। निर्माणाधीन कैलालीकाे धनगढी विमानस्थल जेठ २९ गतेबाट सुचारु हुने भएको छ। विमानस्थल निर्माणकार्य अन्तिम चरणमा पुगेकाेले भाेलि अर्थात बुधबारबाट विमानस्थल सञ्चालन हुने भएकाे हाे।
निर्माणमा संलग्न कम्पनीले...
काठमाडौं, २३ जेठ। धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ। एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको हो।
निर्माण कम्पनीले मौसम प्रतिकूल नभए...
धनगढी, २२ वैशाख। कैलालीको धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। धावनमार्ग मर्मतका लागि आइतबारदेखि विमानस्थल एक महिना बन्द हुनेछ।
धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको...

