लाग्ला फेरि म रवि विरोधी जस्तो तर बिल्कुल हैन। मेरो भनाई जिम्मेवार निकाय कुन ? कसले के काम गर्ने ? कसको के काम हो ? सबैलाई दल खोलेर राजनीतिक गर्ने अधिकार छ तर आफ्नो पेशा तथा जिम्मेवारीको मर्यादामा बस्ने कि नबस्ने ? रविले...
Tag - दिपेन्द्र बास्ताेला
काठमाडाैं । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि...

