काठमाडौं, २१ जेठ। त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ। पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको...
Tag - त्रिशुली
काठमाडौं, ५ जेठ। आइतबार त्रिशुली नदीमा बस खस्दा मृत्यू हुनेको संख्या ७ पुगेको छ। काँकडभिट्टाबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस नदीमा खसेको हो।
बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो। गजुरी गाउँपालिका ६...

