सभ्य बन्न सिकौं
तिम्रो घमण्डले सोचाइ बिग्रेको, अविश्वासले धोका।
धेरै जन्मेका रहेछन् भ्रष्टाचारी, थोरै होलान् चोखा।
शुद्ध छैन न्याय पनि किनबेच हुने पोको।
महलबाट खै देख्याै र तिम्ले भोका नाङ्गा रोको।
राम्रो विकास गर न साथी...