काठमाडौं। नेपाल-चीनबीचको व्यापारिक नाका तातोपानी विहीबारदेखि २० दिनका लागि बन्द हुने भएको छ। नाकामा रोकिएको सबै सामान बुधबारसम्म ल्याएर नाका बन्द गरिएको हो।
चीनले मितेरी पुल पुर्ननिर्माणका लागि नाका बन्द गरेको हो।...
Tag - तातोपानी नाका
सिन्धुपाल्चोक, १५ जेठ। भूकम्पका कारण बन्द भएको तातोपानी नाका बुधबारबाट खुल्ने भएको छ। यो नाका बन्द भएको ४९ महिनापछि खुल्न लागेको हो।
नेपाल–चीन सिमाना मितेरी पुलमा चीनले विशेष समारोहको आयोजना गर्दैछ भने नेपालतर्फ लिपिङ...

