एजेन्सी । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संसद्बीच सहमति भएको छ । रकम अभावमा संघीय कार्यालयमा कामकाज पुनः बन्द हुने अवस्था आएपछि यस्तो सहमति भएको हो ।
सोमबार राती भएको उक्त...
Tag - डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकाले भारतसँगको व्यापार घाटा कम गर्न कडा कदम चाल्ने भएकाे छ । अमेरिकाले वैदेशिक व्यापारमा चीनपछि भारतमाथि कडा कदम चाल्ने भएको हो ।
अमेरिका भारतलाई दिँदै आएको शून्य भन्सार सुविधा कटौती गर्न लागेको...
वासिङटन, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने निश्चित भएको छ ।
भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले...
२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् ।
उनले सो अन्तर्वार्तामा भने देश गृहयुद्धमा होमिने या...
एजेन्सी, १९ माघ अमेरिकाले शीत युद्धकालीन समयमा रुससँग भएको मध्यम दुरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा गरेको छ ।
अमेरिकाले सन्धिको रुसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन् ।
उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानाएकोे छ...
वासिङटन, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।
सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले...
२९ पुस । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् ।
आफ्नो मन्त्रिपरिषद्का...
म्याकएलेन, २७ पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन् । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न...
वासिङ्टन, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउने बताइरहँदा संसदले भने त्यसका लागि माग गरिएको बजेट पारित गरने । राष्ट्रपति ट्रम्पले पर्खाल लगाउन ६ अर्ब अमेरिकी डलर माग...

