Tag - डा. स्वामी प्रपन्नाचार्य

ब्लग

‘दशैं ब्राह्माण–क्षेत्रीको मात्र नभएर किराँतीहरुको पनि पर्व हो’

हामी किराँतहरू आदिवासी हौं। तर किरातहरू आदिवासी हौं भन्दैमा क्षेत्री, बाहुन, दमाई, कामीहरू बाहिरी जाति हुन् भन्न म सक्दिनँ। इतिहासलाई कसैले रोक्न सक्दैन। घुस्सा हानेर छेक्न सक्दैन। डबका पिएर पनि छेक्न सक्दैन।

बांकी पढ्नुहोस्
संस्कृति

प्रकृतिपूजकका आँखामा दशैं

दशैं शब्द अंक दशबाट बनेको हो। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय लागेर बनेको हो। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्।

बांकी पढ्नुहोस्