काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवारीहरुलाई अमेरिकामा गर्ने दुःख आफ्नै देशमा गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो प्रणाली पूर्ण छ, हामी अब तपाईंहरुलाई लिन सक्दैनौं, हाम्रो देश भरिएको छ । त्यसैले...
Tag - डाेनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकाको व्यापारघाटा दशककै उच्च बनेको छ । अमेरिकाको वाणिज्य मन्त्रालयअनुसार अमेरिकाको व्यापारघाटा ६ खर्ब २१ अर्ब डलर पुगेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात कर बढाउने नीतिका बीच व्यापारघाटा...
एजेन्सी, २१ फागुन । इन्डो–प्यासेफिक रणनीतिअन्तर्गत हिन्द र प्रशान्त क्षेत्रका देशहरूमा आर्थिक र मानवीय विकासमा सहकार्य गर्ने बताइरहेको अमेरिकाले यो क्षेत्रको महत्वपूर्ण साझेदार मुलुक भारतलाई केही सामानमा दिँदै आएको...
अमेरिका, २० फागुन । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ ।
“पछिल्लो विवरण...
भियतनाम, १६ फागुन । पाकिस्तानले भारमा आत्मघाती बम विस्फोट गरेपछि यसको बदला लिदैँ भारतीय वायुसेनाले पनि मंगलबार हवाई आक्रमण गरेपछि दुई देशबीचको विवाद चर्कियो ।
भारत र पाकिस्तानबीच युद्धको अवस्था निकै जटिल बनिरहेका बेला...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई राष्ट्रपति निकोलश मादुरोको समर्थन फिर्ता लिएर विपक्षी नेता क्वान गुएडोलाई समर्थन गर्न आग्रह गरेका छन् ।
भेनेजुयलाको विपक्षी नेता गुएडोले गत जनवरीमा आफूलाई स्वघोषित...
सोल, ४ फागुन । अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु भने चीन भ्रमणमा निस्किएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । तर, राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल लगाउने विषयमा हस्ताक्षर भने गरेका छैनन् ।
शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले संकटकाल...
काठमाण्डौं, २६ माघ । अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन ।
उनले आफ्नो प्रशासनको...

