Tag - ट्रक दुर्घटना

समाज

बुटवलमा ग्यास बोकेको ट्रक दुर्घटना

काठमाडाैं, २४ चैत । बुटवलमा ग्यास बाेकेकाे ट्रक दुर्घटना भएकाे छ । ग्यास उद्योग रुपन्देहीको ग्यास बोकेर जाँदै गर्दा उक्त  ट्रक पल्टिएको हाे।
ट्रक पल्टिदा सडकका २ वटा रेलिङ भाँचिएकाे जनाइएकाे छ । लु १ क ८०० नम्बरको ट्रक...

बांकी पढ्नुहोस्
समाज

कस्तो होला ट्रक पल्टाउने हुरी ?

काठमाडौं, १८ चैत। आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। ५ सयभन्दा बढी घाइते भएका छन्।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।...

बांकी पढ्नुहोस्