Tag - ज्यान गुमाउनेको सङ्ख्या ३१

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो

जाकार्ता, १६ वैशाख। इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ।
सोमबारसम्म यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका...

बांकी पढ्नुहोस्