Tag - जनमत पार्टीका अध्यक्ष

राजनीति

मधेशमा सबै दल समाप्त गर्छौं : सिके राउत

सिरहा, १ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेसवादी दलको पसल बन्द हुन लागेको बताएका छन्।
सिरहाको मिर्चैयामा शनिबार आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै सँधै जनतालाई भ्रममा राख्न...

बांकी पढ्नुहोस्