तनहुँ, ७ वैशाख । तनहुँमा जङ्गलबाट ल्याएको भ्याकुर खाँदा १० जना बिरामी परेका छन्। भ्याकुर खाएर बिराम परेका व्यास नगरपालिका– १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ।
उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला...