गोरखा, २२ साउन। गोरखा नगरपालिका ९ ठिगुरेस्वाराँको ३ घरमा बुधबार बिहान चोरी भएको छ। मूल ढोका फोडेर सुनका गहना र नगद चोरी भएपछि स्थानीय त्रसिद बनेका छन्।
३ घरबाट करिव साढे ४ तोला गहना चोरी भएको प्रहरीमा उजुरी परेको छ। बन्दना दानी...
Tag - चोरी
बाँके, २९ असार । अबिरल वर्षा परिरहेको मौका छोपी शनिबार राति नेपालगञ्जको ब्यस्त सुर्खेत रोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ।
प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा...
काठमाडौं, ३ माघ । एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर...
काठमाडौं, १ माघ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट दिउँसै सुन लुटिएको छ ।
घरमा कोही नभएको अवस्थामा विष्णुप्रसाद पुडासैनीको घरबाट सोमबार दिउँसो सुनका गहना ४ तोला र नगद रु. २५ हजार समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ...
काठमाडौं, १५ पुस । राजधानीमा चोरीका घटना बढिरहँदा प्रहरीले तीन जना लुटेरालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाईनिज पेस्तोल देखाई लुटपाट गर्दै गरेको...
काठमाडौँ, ७ पुस । काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करिब रु. ५ लाख ९१ हजार चोरी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने...
बाँके, ७ पुस । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले राति हिँड्नेलाई थुन्ने अभियान शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभरि थुन्ने अभियान शुरु गरिएको कोहलपुर प्रहरीले जनाएको छ...
काठमाडौँ, २६ मङ्सिर । प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको...
जिरी, २१ मंसिर । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।
मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्यो । बालक...

