Tag - चीनको सिचुआन प्रान्त

विश्व

चीनमा गयाे शक्तिशाली भूकम्प, ११ को मृत्यु

एजेन्सी । चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन्।
चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प...

बांकी पढ्नुहोस्