Tag - गोली

सुरक्षा/अपराध

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

संखुवासभा, १६ असार । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ ।
त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ। तर, दुवै पक्षमा कुनै क्षति भएको छैन।...

बांकी पढ्नुहोस्
राजनीति

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

इनरुवा, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि...

बांकी पढ्नुहोस्
समाचार

डन लिम्बुमाथि प्रहरीले गोली चलायो

काठमाडौं, २१ मंसिर । राजधानी लगायत मुलुकका विभिन्न भागमा गुण्डागर्दी र लुटपाटमा संलग्न डन राजन लिम्बुमाथि प्रहरीले एक्सन लिएको छ । प्रहरीसँगको झडपमा लिम्बु घाइते भएका छन् ।
विशेष सूचनाका आधारमा पक्राउ गर्न खटिएको टोलीमाथि...

बांकी पढ्नुहोस्
समाचार

सुनसरीमा गोली चल्यो, हुसेनको हत्या

सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली चलेको छ । गोली प्रहारबाट इँटा उद्योगमा कार्यरत व्यवस्थापकको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ६ बजे अज्ञात समूहको गोली लागि ५४ वर्षीय फिदा हुसेनको ज्यान गएको हो ।
हुसेनलाई विराटनगरस्थित...

बांकी पढ्नुहोस्
समाचार

नेकपा र काँग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो, एकको मृत्यु ७ घाइते

सर्लाही, १३ कात्तिक । मंगलबार बिहान नेकपा र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा गोली चल्दा एक काँग्रेस कार्यकर्ताको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली लागि ५० वर्षीय रामविलास महतोको ज्यान गएको छ...

बांकी पढ्नुहोस्