Tag - गैँडा

समाज

गैंडाको संख्या बढेर ७ सय ५२ पुग्यो

चितवन। देशभर जम्मा ७ सय ५२ वटा गैँडा पुगेकाे छ। राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७ सय ५१ वटा गैँडा छ । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५ सय २० वटा वयस्क गैँडा...

बांकी पढ्नुहोस्
सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको...

बांकी पढ्नुहोस्
समाचार

चैतदेखि गैँडा गणना गर्ने तयारीमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट चैतदेखि गैँडा गणना सुरु गरिने भएको छ । दुर्लभ एक सिङ्गे गैँडाको गणना आगमी चैत १ गतेदेखि सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार गणनाको सम्पूर्ण तयारी...

बांकी पढ्नुहोस्
समाज

मृत अवस्थामा गैंडा भेटियो

चितवन, १८ मंसिर। भरतपुर महानगरपालिका २६ स्थित नारायणी नदीमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी गोपाल...

बांकी पढ्नुहोस्
समाज

को हुन् गैंडामाथि बसेर फोटो खिच्ने बहादुर ?

काठमाडौं। गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ ।
रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले...

बांकी पढ्नुहोस्