नयाँ दिल्ली, २७ जेठ। वरिष्ठ अभिनेता तथा नाटककार गिरीश कर्नाडको निधन भएको छ। ८१ वर्षिय कर्नाडको सोमबार बिहान निधन भएको हो।
उनी लामो समयदेखि बिरामी थिए। उनी निधन हुँदा ब्याङलोरमा थिए। उनको निधनले बलिउड शोकमा डुबेको छ। १९ मे १९३८...